७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

बेलुन विस्फोटमा परी घाइते अर्थमन्त्री पौडेल पुन:नियमित काममा

https://www.muktinathbank.com.np/online/loan-application

११ फागुन, काठमाडाैँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किनु भएको छ ।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उहाँ घाइते हुनु भएको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज हुनु भएको थियो । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आउनु भएको थियो ।

प्रकाशित मिति : February 23, 2025 at 2:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/