५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

११ फागुन, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु १ लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु १ लाख ७० हजार ३ सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु१ हजार ९९०  रहेको चाँदीको मूल्य आज रु १ हजार ९७० कायम भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार १२:१८