१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

११ फागुन, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु १ लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु १ लाख ७० हजार ३ सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु१ हजार ९९०  रहेको चाँदीको मूल्य आज रु १ हजार ९७० कायम भएको छ ।

प्रकाशित मिति : February 23, 2025 at 12:18 pm