८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

https://www.muktinathbank.com.np/online/loan-application

२२ माघ, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।

प्रकाशित मिति : February 4, 2025 at 12:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/