१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

१४ माघ, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले घटेकाे हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : January 27, 2025 at 11:22 am