१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपाल प्रहरीका १७ एसपीको सरूवा (सूचीसहित)

१२ माघ, काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागकको कर्मचारी प्रशासन शाखाले १७ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको हो । शुक्रबार अबेर सार्वजनिक गरिएको प्रहरी उपरीक्षकको सरूवाको सूची तल हेर्नुहुन्छ ।

प्रकाशित मिति : January 25, 2025 at 7:27 am