२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

५ पुस, काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ । साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : 14:17