८ असार २०८३, सोमबार | Tue Jun 23 2026

मन्त्रिपरिषद्को बैठक बस्दै

४ पुस, काठमाडौं । आज  मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । उक्त बेठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : December 19, 2024 at 11:39 am