२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

तारागाउँ रिजेन्सी होटलद्धारा लाभांश घोषणा

२० मंसिर, काठमाडौँ । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । होटेलले याे वर्ष आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बोहक) दिने भएको हो । मंसिर १९ गते बसेको होटलको संचालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश पारितका लागि आगामी पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार १२:०४