८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

https://www.muktinathbank.com.np/online/loan-application

२६ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ हजार रूपैयाँले घटेर प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 11, 2024 at 11:00 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/