२३ कार्तिक २०८३, आइतबार | Mon Nov 9 2026

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

२३ कार्तिक, काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको हो।

गत असोज १५ गते सुनुवाइ समितिले एक  सूचना जारी गर्दै प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो।

न्यायाधीश निरौलाबिरूद्द २ वटा उजुरी समेत परेको थियो ।

प्रकाशित मिति : November 8, 2024 at 3:04 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/