८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

तिहारपछिको पहिलो कारोबारमा २९०० घट्यो सुनको मूल्य

https://www.muktinathbank.com.np/online/loan-application

२० कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार अथवा तिहारसकिए लगत्तै नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुन भाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २९०० सय रूपैयाँले घटेर प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको भाउ पनि तिहारपछि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २०३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 5, 2024 at 11:16 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/