४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

१२ कार्तिक, काठमाडौँ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। उक्त बैठक १२:१५ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्ने संसद सचिवालयले जनाएको छ।

आजको यस बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : October 28, 2024 at 10:28 am