१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

९ कार्तिक, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा  सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा बिहिबारकै भाउ अर्थात् प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने केही घटेर शुक्रबार २ हजार ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ११:११