१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, हालसम्मकै उच्च

१८ असोज, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस दिन चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेर प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : October 4, 2024 at 11:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/