९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

यसवर्ष ४.९ प्रतिशत आर्थिक वृद्धिदर हुने एडिबीको प्रक्षेपण, यस्ता छन् आधार

९ असोज, काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपालमा चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले ६ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरेकोमा एडिबीले करिब ५ प्रतिशतसम्म पुग्ने अनुमान गरेको हो।

एडीबीले गत आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत भएको जनाएको छ । चालु आवमा वार्षिक औसत ५.५ प्रतिशतले मूल्यवृद्धि हुने अनुमान गरेको छ। अझै ब्याजदर कम हुने क्रम जारी रहने पनि एडिबीले जनाइएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १४:१९