८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

बेल्लोका उत्पादनमा ५० प्रतिशतसम्म छुट पाइने

८ असोज, काठमाडौँ । बेल्लो नेपालले सुरू गरेको पहिलो वर्षको अवसरमा आफ्ना उत्पादनमा ५० प्रतिशत छुट दिने भएको छ । उक्त उत्पादन कम्पनीको प्रिमियम उत्पादन हो।

यी उत्पादनमा पहिलो खरिद गर्ने तीन जना ग्राहकलाई एउटा कपडा ग्राहकको रोजाईं अनुसार निःशुल्क दिइनेछ ।

त्यस्तै, अर्बन नाइट कलेक्सन अन्तर्गत बाहेकका उत्पादनमा पहिलो १० जनाले ५० प्रतिशत छुट पाउँनेछन्। यो योजना ग्राहकले आगामी शनिबार एकदिन मात्रै पाउँने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १४:४१