३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

७ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले आज शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । भेटमा नेपालको शान्ति पक्रिया निष्कर्षको बाटोमा अघि बढेको विषयमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : 05:54