३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

फुडमाण्डुको ‘बडा धमाका’ : ५०% सम्मको छुट

३ असोज, काठमाडौँ । फुडमान्डुले यही आउदो दसैँकोमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । उक्त धमाका अन्तर्गत हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन यस दशैँमा झनै ठुलो हुने कम्पनीले जनाएको छ ।

क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनमा रहेका ६० भन्दा बढी  रेस्टुरेन्टहरूको सबै आइटममा ५०५ सम्मको छुट पाउन सक्नेछन् । ’क्याम्पेन असोज ३ गतेदेखि असोज २३ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १६:५३