३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सोनामका लुगा किन्दा ७० प्रतिशतसम्म छुट

२ असोज, काठमाडौँ । यही आउदो दशैँ-तिहार लक्षित सोनामका लुगा किन्दा ७० प्रतिशतसम्म छुट पाइने भएको छ।उक्त अफर असोज १ गतेदेखि १९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका लागि चाहिने कपडा उपलब्ध छन् ।

काठमाडौँमा ठमेलको क्वाबहाल र छायाँ सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडिबुटी चोक, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर र ग्वार्कोमा सोनामका सोरुम छन्। उपत्यका बाहिर पनि भरतपुर, हेटौँडा, पोखरालगायतका ठाउँहरूमा सोनमका सोरुम खुलिसकेका छन्।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १५:२०