१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

३१ भदाै, काठमाडाैँ । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत सिफारिस हुनुभएको छ । संवैधानिक परिषदले सोमबार साँझ वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

dainiki.com

प्रकाशित मिति : September 16, 2024 at 7:22 pm