१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सामसङले काठमाडौंमा आयोजना गर्‍यो माइक्रोवेभ मास्टरक्लास

 २८ भदौ, काठमाडौँ । सामसङले आयोजित गरेकाे माइक्रोवेभ मास्टरक्लासको तालिम सम्पन्न भएको छ। बुधबार काठमाडौंमा सामसङले एकदिने तालिम आयोजना गरेको थियो। तालिममा सहभागी हुनेहरूले नेपाली सेफको निर्देशनमा स्वादिष्ट माइक्रोवेभ गरेका रेसिपीहरू बनाउन सिकेका थिए।

उक्त तालिमको उद्देश्य सामसङको पछिल्लो माइक्रोवेभ ओभनलाई प्रवर्द्धन तथा उपयोगिता प्रदर्शन गरेर खाना पकाउने सुविधाजनक विकल्पको रूपमा दर्शकहरूलाई परिचय दिने हो।

प्रकाशित मिति : September 13, 2024 at 12:51 pm