७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

ऐतिहासिक सफलता लिएर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली (फोटोफिचर)


६ चैत, काठमाडौँ । एक दिवसीय विश्वकप मान्यता सहितको ऐतिहासिक सफलता बोकेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिता खेलेर नेपाली टोली सोमबार साँझ स्वदेश फर्किएको हो ।

विमानस्थलमा क्रिकेट खेलाडीलाई भव्य स्वागतसमेत गरियो । स्वागतका लागि सयौैँ समर्थक विमानस्थलमा जम्मा भएका थिए ।

 

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १९:३४