६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

२७ भदौ, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : September 12, 2024 at 11:32 am