१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा कार, मोटरसाइकल र अन्य उपहार पाइने

२६ भदौ, काठमाडौँ । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको प्रत्यक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउने भएका छन्। आँउदो चाडपर्वलाई लक्षित गरी उक्त कम्पनीले उपहार योजना लिएर आएको डिलर्स मिट मार्फत सो योजनाको घोषणा गरेको हो।

यस योजना अन्तर्गत भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिद गर्दा मोटरसाइकल देखि गाडी सम्म पाउन सक्नेछन्।

कम्पनीका अनुसार प्रत्यक बोरा खरिद गर्दा आकर्षक उपहारहरु पाउन सक्नेछन् ।

जस्तै, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, माइक्रोवेभ ओभन, स्मार्टवाच का साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले‌ पाउन सक्नेछन्।

प्रकाशित मिति : September 11, 2024 at 4:49 pm