७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

ज्योति विकास बैंकका ग्राहकहरूलाई ‘शाइन इखाडोल फिटनेस’मा विशेष छुट

२६ भदौँ, काठमाडौँ । ठूलो ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’का सेवाहरूमा ज्योति विकास बैंकका ग्राहकलाई विशेष छुटको लागि व्यवस्था मिलाइएको छ । शाइन इखाडोल र बैंकबीच छुट सम्बन्धी सम्झौता भएको हो।

स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएसन सेन्टरमा पौडी सम्बन्धी तालिमहरूको व्यवस्थाका साथै काठमाडौंस्थित ट्रिंक्विलिटी स्पामा पनि यस बैंकका ग्राहकलाई ३० प्रतिशतसम्मको छुट पाउने सम्झौता भइसकेको छ।

प्रकाशित मिति : 14:30