११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

२५ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरमा यात्रा गर्दा ८% छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच उक्त छुटका लागि सम्झौता भएको हो ।  सम्झौताअनुसार बैंकका ग्राहकका साथै उनीहरुको परिवारका सदस्यहरूले पनि बुद्ध एयरमा यात्रा गर्दा छुट पाउनेछन् ।

यधपी, छुटका लागि भने बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्दा ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाईल बैंकिङबाट भुक्तानी गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार ११:५५