९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नेप्सेमा ३ लाख ५६ हजार कित्ता सेयर सूचीकृत

२४ भदाै, काठमाडौँ । नेप्सेमा बेष्ट फाइनान्सको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता शेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : September 9, 2024 at 6:21 pm