१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

१४ भदौ, काठमाडौँ । सातको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि १० रूपैयाँले घटेर प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : August 30, 2024 at 11:22 am