१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

१३ भदौ, काठमाडौँ । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिहिबारको बैठकमा समसामयिक विषय तथा सरकारका काम कारबाहीजस्ता बिषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १०:०४