१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रास्वपा केन्द्रीय कार्यसमिति बैठकमा मुकुल ढकालमाथि थप कारबाहीबारे छलफल

११ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक जारी छ । उक्त बैठकमा मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरिने जस्ता विषयमा छलफल भइरहेको छ ।

त्यस्तै, बैठकमा राष्ट्रिय भेलाको तयारी तथा समसामयिक पार्टी गतिविधिलगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार ०९:५७