८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सोमबार सुन–चाँदीको भाउमा सामान्य गिरावट

१० भदाै, काठमाडाैँ । साताकाे दाेस्राे बाराेबारकाे दिन साेमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा १ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि १० रूपैयाँले  घटेर प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको  महासंघले जनाएकाे छ।

प्रकाशित मिति : August 26, 2024 at 11:10 am