१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

६ भदाै, काठमाडौँ । आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड र ग्लोबल आइएमई बैंकबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच तथा लगानी विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सहकार्यका लागि  आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापा र कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालीसेले हस्ताक्षर गर्नुभएका हुन् ।

उद्यमीहरुलाई यस सहकार्यले विभिन्न प्रकारका तालिम र पँहुचमा सहज पुर्याउँदै अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १६:४२