८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

हुन्डाईको फेस्टिभ डिलाइट योजना २०८१ सार्वजनिक

६ भदाै, काठमाडाैँ । नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई गाडीको लागि दसैं–तिहार फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ।

यस वर्ष पनि १ जना व्यत्तिले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन्।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ मार्फत हुन्डाई गाडीको खरिदमा १० लाख रूपैयाँसम्मको नगद छुट र स्क्राच कार्ड मार्फत एक लाखसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध हुनेछ । उक्त योजना छठ पर्व सम्म लागू हुनेछ।

यसै अवसरमा ग्राहकहरूले हुन्डाई टेस्ट ड्राइभ एण्ड विन क्याम्पेन अन्तर्गत नेपालभरी रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खंरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : August 22, 2024 at 1:58 pm