१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै

३१ साउन, काठमाडौँ । बिहिबार दिउँसाे १ बजे नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्ने भएकाे छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

उक्त बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १०:०१