३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

रास्वपाले बोलायो संसदीय दलको बैठक

२८ साउन, काठमाडाैँ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

बिहान साढे १० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयाे ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी  विधेयकबारे पनि छलफल हुने झाले बताउनुभएकाे छ ।

प्रकाशित मिति : 13:56