६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

मुकेश अम्बानीको रिलायन्स इण्डष्ट्रिजले एकैपटक ४२ हजार कामदार हटायो

२८ साउन, काठमाडाैँ । मुकेश अम्बानीको रिलायन्स इण्डट्रिजले ४२००० कामदारलाई हटाएको छ।

कम्पनीले रिटेल कारोबार गर्ने कम्पनीहरूको वृद्धि कम देखिएको र केही स्टोरहरू नै बन्द गर्न परेपछि खर्च घटाउन कामदार कटौती गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

अघिल्लो वर्षकाे भन्दा स्वेच्छिक रूपमा जागिर छाेड्नेको संख्या कम रहेको पनि समाचारहरूमा उल्लेख गरिएकाे छ।

प्रकाशित मिति : August 12, 2024 at 12:01 pm