३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

२८ साउन, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दैछ।

बैठक पेरिसडाँडामा बिहान ११ बजेदेखि सुरू हुने उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयाे । बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेकाे छ।

आइतबार पार्टी उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा लिखित धारणा राख्दै अध्यक्ष ‘प्रचण्ड’लाई नेतृत्व हस्तान्तरण गरेर सम्मानजनक बहिर्गमनको बाटो रोज्न सुझाएका थिए।

प्रकाशित मिति : August 12, 2024 at 10:24 am