१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

२७ साउन, काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज ललितपुरको खुमलटारमा रहेको निवासमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १९:२२