९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

२३ साउन, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बभएको छ ।

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।

प्रकाशित मिति : August 7, 2024 at 10:25 am