४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

ज्योति विकास बैंकले माग्यो उपत्यका र बाहिरका विभिन्न शाखाका लागि सुपरभाइजरदेखि अफिसरसम्म

३१ असार, काठमाडौँ । ज्योति विकास बैंकले उपत्यका र बाहिरका विभिन्न शाखा कार्यालयहरूका लागि  सुपरभाइजरदेखि अफिसरसम्म कर्मचारी माग गरेका छन् ।

आवेदनको उमेर ४० वर्ष ननाघेको र अर्थशास्त्र, बैंकिङ, वाणिज्य नीति लगायत विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

 त्यस्तै, सुपरभाइजरका लागि बैंक तथा वित्तीय संस्थामा तीन वर्षको कार्य अनुभव र अफिसरका लागि न्यूनतम पाँच वर्षको अनुभव तोकिएको छ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १४:३५