९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

शुक्रबार कतिमा साटिन्छन् अमेरिकी डलर, युरोपियन र अष्ट्रेलियन?

२८ असार, काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४० पैसा र बिक्रीदर १३४ रूपैयाँ कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४० पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८३ पैसा र बिक्रीमा ९८ रूपैयाँ २७ पैसा पाइन्छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ १० पैसा र बिक्रीमा ९० रूपैयाँ ५० पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५० पैसा तोकिएको छ।

त्यस्तै,  साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७३ पैसा रमलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ४६ पैसा र बिक्रीमा २८ रूपैयाँ ५९ पैसा पाइन्छ ।

त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ।

नेपाल राष्ट बैँकले शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ९१ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४९ पैसा तोकिएको छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ११:३९