१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बजेटको पक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्वीप

११ असार, काठमाडौँ । नेकपा एमालेले सबै सांसद उपस्थित भएर बजेटका  पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

 संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन् । आज ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिएपछि निर्णायर्थ पेस हुने कार्यसूची छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार ११:०५