१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

देशभित्रै ५ लाखलाई रोजगार दिने व्यवस्था मिलाउँ छुः संयोजक श्रेष्ठ 

२१ मंसिर,काठमाडौं । संघीय संसदको उद्योग वाणिज्य तथा आपूर्ति र श्रम तथा रोजगार समितिले देशभरका सन्चालित र बन्द भएका उद्योगधन्दाको यकिन  विवरण संकलन गर्ने भएको छ ।

 गठित उद्योग वाणिज्य तथा आपूर्ति उपसमितिले उत्पादनमूलक उद्योगहरुको विस्तृत विवरण लिएर त्यस्ता उद्योग प्रतिष्ठानलाई सरकारको सहयोगका लागि आवश्यक नीति निर्देशन दिन लागिएको उपसमितिका संयोजक किसान श्रेष्ठले बताएका छन् ।

नेकपाका सांसद श्रेष्ठ बिहिबारमात्र उद्योग वाणिज्य तथा आपूर्ति उपसमितिको संयोजकमा सर्वसम्मत चयन भएसंगै स्वदेशभित्रै रोजगारीको क्षेत्र समेत पहिचान गरिने  बताएका छन् ।

प्रकाशित मिति : 17:58