१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका  पूर्ववनमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२१ मंसिर, काठमाडौं । कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका  पूर्ववनमन्त्री विक्रम पाण्डे सहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले  पूर्ववनमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।

 

प्रकाशित मिति : 16:49