१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सोमबार सुन–चाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?


२८ जेठ, काठमाडाैँ । साताकाे दाेस्नाे काराेबारकाे दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य १८ सय २५ रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ११:३३