प्रतिनिधिसभा बैठकः ‘अभिलेख संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस
२३ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरेको हो ।
प्रकाशित मिति : June 5, 2024 at 2:14 pm









