१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

आईसीसी टी-२० विश्वकप क्रिकेटः टस हारेपछि नेपाल ब्याटिङमा

२२ जेठ, काठमाडाैँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँग नेपालको खेल सुरू भएको छ । टस जितेको नेदरल्यान्ड्सले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्दैछ ।

अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार खेल राति सवा ९ बजे शुरु हुनुपर्ने भए पनि मैदान चिसाे भएका कारण केहीबेर ढिला भएको थियो ।

प्रकाशित मिति : June 4, 2024 at 9:33 pm