१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

सुनकाे भाउ बढ्याे, आज कतिमा हुँदैछ काराेबार ?

१६ जेठ, काठमाडाैँ । नेपाली बजारमा आज बुधबारकाे दिन पनि सुनकाे मुल्य बढेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा रू ६ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि ताेलामा रू १० ले बढेर प्रतितोला १९ सय ३० रूपैयाँमा कारोबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : May 29, 2024 at 12:38 pm