१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड विनियोजन

१५ जेठ, काठमाडौँ।सरकारले रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

प्रकाशित मिति : 15:57